काठमाडौं, १७ भाद्र । भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐनमा भएको व्यवस्थाप्रति आपत्ति जनाउदै संशोधनको माग गर्दै चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् । आफ्ना मागको सुनुवाई नभएको भन्दै आइतबार पाँच हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् । आइतबार माइतीघर ...