काठमाडौं,१५ असोज । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दातृ निकायद्वारा संचालित परियोजनाको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । मन्त्री खनालले धेरैजसो दातृ निकायद्वारा संचालित परियोजनाले सकारात्मक योगदान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । सोमबार ललितपुरमा उच्च मूल्य कृषि ...