मङ्गलबारे, १ मङ्सिर । नयाँ मुलुकी ऐनमा भएका कुरा बुझाउन इलाम र पाँचथरको सीमा बजार रविमा न्यायिक संवाद कार्यक्रम आयोजना गरियो । संवाद कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले न्यायाधीश जहिल्यै पनि स्वतन्त्र हुनुपर्ने र न्यायाधीशले व्यक्तिगत भेटघाटभन्दा पनि सामूहिक भेटघाट ...