काठमाडौं १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसईई) आजदेखि शुरु भएको छ । एसईई परीक्षामा नेकपा सांसद शान्ता चौधरी जेष्ठ वृद्धा युग माया कार्की र चलचित्रकर्मी करिश्मा मानन्धर सहभागी हुनुभएको छ । सांसद चौधरीले महेन्द्र मावि तुल्सीपुरबाट परीक्षा दिइरहनुभएको छ । ६७ ...