काठमाडौं २९ फागुन । अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउन नासा र स्पेसएक्सले सञ्चालन गरिरहेको कार्यक्रम रोकिएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस० बाट अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने योजना मिसन क्रू–१० रोकिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सुनिता ...