काठमाडौं २७ फागुन । युक्रेन र अमेरिकाबीचको शान्ति वार्ता शुरू हुनुभन्दा अगाडि युक्रेनले मस्को र वरपरको क्षेत्रमा रातभर ठूलो ड्रोन आक्रमण गरेको रुसले बताएको छ । मस्कोमा भएको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले ...