साउन ६ । सन् २०१७ को जनवरी २० तारिखमा डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेका थिए । सुरुवातदेखि नै ट्रम्पले मिडियालाई आफ्नो निशानामा पारेका छन् । उनले फेक न्यूज अवार्डसमेत बाँडे तर ट्रम्प आफैंले भने यो क्रममा कतिवटा झुट बोले त ? क्यानडाको एक पत्रिका ...