एजेन्सी, २२ फागुन । बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोरा–बुहारीलाई आफ्नो राज्याभिषेकमा बोलाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मेमा हुने उनको राज्याभिषेकका लागि निम्तो पठाइएको छ । ह्यारी र मेघन राज्याभिषेक समारोहमा उपस्थित ...