काठमाडौं २ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन्। पछिल्लो नीतिअनुसार चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल लगाइएको छ। अनुचित नीतिको जवाफ दिन र अमेरिकामा रोजगारी सुनिश्चित गर्न यस्तो गरिएको बताइएको ह्वाइट हाउसले ...