काठमाडौं १ फगुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इलोन मस्कको कम्पनी टेस्लासँग ४० करोड डलर मूल्यका सवारीसाधन किन्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयको नयाँ दस्तावेजले आर्थिक वर्ष २०२५ मा उक्त सवारीसाधन खरिद गर्ने कुरा खुलेको हो। टेस्लाका मालिक इलोन मस्क ट्रम्प प्रशासनमा सरकारी दक्षता ...