काठमाडौं ३ फागुन । हमास लडाकू समूहले रिहा गर्न लागेका थप तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले दिएको जानकारी अनुसार आज रिहा हुनहरुमा साशा ट्रुपानोभ, सागुई डेकेल–चेन र यायर हर्न रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसपटकको सूचीमा ...