कपिलवस्तु। कम्बोडियाका उपप्रधानमन्त्री डा एम लिग्न हेङसहितको टोलीले आज प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ । उपप्रधानमन्त्री हेङसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्वार, सुरक्षा पर्खाललगायतको अवलोकन ...