काठमाडौं, ५ माघ । काठमाडौंको भृकुटीमण्डपमा तामाङ समुदायको ल्होछार भव्य चलिरहेकै थियो । सांगीतिक माहोल बनेकै थियो । त्यही सांगीतिक रमझममा अनेरास्ववियुका अध्यक्ष नविना लामाको नाँचले थप रौनकता थपियो । सांसद शेरबहादुर तामाङ पनि डम्फु बजाएरै नाचिरहेका थिए । नविनाको नाँचले दर्शक दीर्घामा निकै हंगामा ...