काठमाडौँ, १८ माघ । नेपाल कला परिषद् र नेपाल चीन ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाको आयोजनामा शनिबार परिषद्, बबरमहलमा समसामयिक नेपाली चित्रकला र चिनियाँ लाक्वेर(रोगन) चित्रकला प्रदर्शनी हुने भएको छ । न्यू आर्ट सर्कल सहप्रायोजक रहने सो प्रदर्शनीमा नेपालका शङ्करनाथ रिमाल, नरेशसुन्दर संैँजु, हरिबहादुर खड्का, ...