काठमाडौं, २५ माघ । नायिका स्वतीमा खड्का पछिल्लो समय ब्यस्त छिन् । कुटुमा कुटु गितमा नाच्ने हिरोईन भनेर नचिन्ने कमै होलान । उनै स्वस्तीमा बिभिन्न स्टेजमा पनि ब्यस्त छिन् । आगामी मार्च १० मा बलीउडका सुपरस्टार सलमान खान नेपाल आउदैछन् दबङ टुर ईन नेपाल नामक कन्सर्टमा ...