टोकियो,जापान ७ साउन । जापानमा पहिलो पटक नमस्ते सुईङ् क्लब (Namaste Sewing Club) को आयोजनामा फेसन रनवे १०१८ (Fashion Runway 2018) नामक फेसन शो हुने भएको छ । अगस्ट ५ तारिख,टोकियोको सेतागया क्याम्पसमा दिँउसो २ बजेदेखि सुरु हुने फेसन रनवेमा नेपाली फेसन डिजायनर प्रेम स्याङ्बोको डिजायनमा ...