काठमाडौं ५ माघ । प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा पूर्वमन्त्री तथा जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी गएराति एमालेमा प्रवेश गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान ...