सर्लाही, १३ माघ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो परम्परागत सुरक्षित क्षेत्र काठमाडौं–४ छाडेर मधेश प्रदेशको सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णयले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि यो उनको पहिलो ठूलो राजनीतिक कदम हो, जसले मधेशका मुद्दालाई राष्ट्रिय ...