काठमाडौं २८ असार । मौरीपालक किसान र मह व्यबसायी सरोकारवालाहरुले काठमाडौंमा जारी मह मेला बहिष्कार गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे नेपाल मौरीपालक महासंघ, नेपाल केन्द्रीय मह व्यवसायी संघ र मौरीपालन केन्द्रीय सहकारी संघले मेला बहिष्कार गरेको जनाएका हुन् । अहिलेको ...