बाँके, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बाँकेका स्थानीय तहलाई २ अर्ब ७२ करोड ६४ लाख बजेट बिनियोजन गरेको छ । जिल्लामा रहेका ८ वटा स्थानीय तहलाई सरकारले सो बजेट बिनियोजन गरेको हो । सरकारले वित्तिय समानीकरण र सर्शत अनुदानमा मात्र ...