बीरगंज, १ असार । पर्सा प्रहरीले अबैध रुपमा भन्सार राजश्व छलेर भारतबाट नेपाल तर्फ ल्याउदै गरेको करिव २५ लाख रुपैया भन्दा बढी कपडा प्रहरीले बरामद गरेको छ । छिमेकी मुलुक भारतको रक्शौलबाट ना २ ख नम्बरको ट्रकमा फल्स बटम बनाई लुकाई छिपाई बीरगंज तर्फ ल्याउदै गरेको ...