काठमाडौं, ५ भदौ । पाटन अस्पतालमा उपचारको क्रममा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ। मृतक महिला दोलखा निवासी रहेको र उनको उमेर ३० वर्ष ...