काठमाडौं, ८ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर एकैदिन २ लाख ६ हजारभन्दा बढी मानिस संक्रमित बनेका छन्। २ लाख ६ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै सोमबार बिहानसम्म संक्रमित हुनेको संख्या २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ ...