काठमाडौं, १७ भदौ । रुपन्देहीको भैरहवामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भैरहवा स्थित भीम अस्पतालमा उपचाररत् पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको हो। मृतक महिलामा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना ...