Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १९ भदौ । भारतमा एकैदिन ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण भएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ८४ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । यसरी भारतमा कोरोना संक्रमितको संख्या ३९ लाख ३३ हजार १ सय २४ पुगेको छ ...