काठमाडौं, २३ असोज । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १४ सय नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११ सय १६ जना, भक्तपुरमा एक सय ३० जना र ललितपुरमा एक सय ६३ जनामा कोरोनाको सङ्क्रमण भेटिएको हो ...