काठमाडौं, २२ असोज गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सचिवालय बैठकको कार्यसूचीअनुसार गृहकार्य गर्न अध्यक्षद्वयबीच बैठक भइरहेको हो । गएको मंगलबार बसेको सचिवालय बैठकमा यसअघि असोज ...