काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको भोली बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड–माधव पक्षसँग प्रस्ताव गरेको छ । कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो ...