काठमाडौं,३० कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । उहाले भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव प्रस्तावमा आफ्नो पनि योगदान रहेको प्रधानमन्त्रीलाई बताउनुभयो । ‘प्रचण्डले ...