काठमाडौं, २० पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहको स्थायी कमिर्टीको बैठक आज पनि बस्दैछ।बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता योगेश भट्टराइले जानकारी दिनुभयो । उहाका अनुसार सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो। यसअघि ...