काठमाडौं, २१ पुस । सरकारले कृषिमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ । ५० करोडभन्दा बढीको लगानीमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने गरी कृषिमा विदेशी लगानीकर्ता ल्याउन लागिएको हो । तर किसान र निजी क्षेत्रका सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णयले नेपालको कृषि ...