काठमाडौं, ११ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै ...