काठमाडौं, माघ १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्षबाट नेपाल अल्पविकसितबाट विकासशील राष्ट्रमा परिणत भइरहेको बताउनुभएको छ । नेपालको प्रगतिलाई तिव्रताकासाथ अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । दाङ–देउखुरीको लालमटियामा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ...