काठमाडौं, ४ जेठ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप चार संक्रमितको मृत्यु भएको छ । जेठ २ गते अस्पताल भर्ना भएका अर्घाखाँचीको खनदह–३ का ४३ वर्षीय पुरुषको सोमबार राति १२ बजे मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । त्यस्तै, वैशाख २८ गते ...