काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । आजको बैठकमा कोरोना महामारी नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ । साथै सीसीएमसी र डीसीएमसीले गरेका सिफारिस सम्वन्धि पनि आजको बैठकले एथोचित निर्णय लिनेछ ।
प्रतिक्रिया दिनुहोस्