सम्पादकीय : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने घोषणा गरेसँगै प्रतिनिधिसभा विघटनको मुद्दामा जारी बार–बेञ्च तनाव अन्त्य भएको विश्वास गरिएको थियो । तर लगत्तै प्रधानन्यायधिशबाट आएको अभिव्यक्तिले थप अन्योल थपेको छ । राजनीतिक नेतृत्वमा हुने जालझेल जस्तै के न्यायिक नेतृत्वमा पनि हुन ...