सप्तरी, १८ असार । गएको केही दिनयता सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो । सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्युसेक प्रतिसेकेन्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो ...