काठमाडौं, २३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो । ओली र नेपालबीच काठमाडौंको होटल मेरियटमा दुवै पक्षका सहकर्मीहरुका साथमा भेटवार्ता भइरहेको छ । ...