काठमाडौं, २४ असार । नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले छिट्टै सहमतिमा पुग्न लागेको बताउनुभएको छ । बिहीबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै बिष्टले वार्ता निकै सकारात्मक भएको बताउनुभयो । ‘आज साँझ वा भोलि बिहान पनि हुनसक्छ, ...