काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावको पक्षमा मत दिने उहाँले बताउनुभयो । ठाकुरले प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ । उहाँले ...