काठमाडाैँ, १९ फागुन । एमसीसीको व्याख्यात्मक घोषणाको नाममा सत्ता गठबन्धनले जनतामाथि भ्रम छर्ने काम गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाउनुभएको छ । आज बिहिबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानून र संविधानले मान्यता नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताउनुभयो ...