काठमाडौँ, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनले जनतालाई शक्तिशाली बनाउने भन्दै सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। गुल्मी जिल्लामा आयोजित चौथो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले भयरहित वातावरणमा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताउनुभयो । निर्वाचनलाई स्वच्छ र भयरहित ...