काठमाडौं, २२ साउन । भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार नाघेको छ । बिहीबारसम्म भारतमा थप ५६ हजार ६२६ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा ...