काठमाडौं, १४ भदौ । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण विश्वका कतिपय देशमा अहिले पनि लकडाउन छ भने कतिपय देशमा दैनिकी सामान्य अबस्थामा फर्कने प्रयासमा प्रयत्नरत छ। सन् २००३ मा सार्स को रुपमा जन्मिएको यो चीनबाट सुरु भई संसारका २६ देशमा फैलिएको पाइन्छ। फेरी यो मर्सको ...