काठमाडौं, २५ साउन । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले देशभरि आइसोलेशन र क्वरेण्टीन अभाव देखिएकाले पालिकाको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसी बैठकले उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले आइसोलेशनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने ...