वालिङ, १८ फागुन । यहाँका एक मिर्गौलापीडित व्यक्तिलाई उपचारका लागि रु दश लाख आर्थिक सहयोग गरिएको छ । वालिङ तथा आसपासका विद्यालयमा अध्यापनरत शिक्षक खुमबहादुर गुरुङको उपचारका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको रकम सङ्कलनका अभियानकर्ता टीकराज गुरुङले बताउनुभयो । हाल वालिङ नगरपालिका– १ रामबाच्छामा बसोवास ...