काठमाडौं,१५ चैत । अर्थमन्त्री युवराज खतिवडाले लगानी अनुकुल वातावरण बनेकाले निधक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गुर्नभएको छ । राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९का सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री खतिवडाले स्थिर सरकार संगै मुलुकमा संघियताको सफल कार्यान्वयन भईसकेकाले लगानीका लागि उपयुक्त वातावरण ...