काठमाडौ १६ साउन । नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच अन्तरविरोध बढ्दै गएका बेला पूर्वमन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलले नेतृत्वको आलोचना गरेका छन्। उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको उदाहरण दिँदै आफ्ना अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति ...