काठमाडौ १७ साउन । कोसी प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले सबै मन्त्री फिर्ता बोलाउने अन्तिम गृहकार्य थालेका छन्। कोसी प्रदेश सरकारभित्र मन्त्री हेरफेरको अन्तिम तयारी भइरहेको छ। सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका केही मन्त्रीका कार्यशैली, अनियमितता र विवादास्पद ...