काठमाडौं २१ मंसिर । सेना फिर्ता भएपछि सिरियाली विद्रोही समूहले सिरियाको हामा शहरलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । इस्लामिक चरमपन्थी विद्रोही समूहले हामा शहरलाई नियन्त्रणमा लिएर विजय घोषणा गरेको बीबीसीले जनाएको छ । शहर कब्जा गरे पनि कुनै पनि रुपमा आक्रमणको बदला ...